• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

सरकारी कार्यालय एक घन्टा छिटो बन्द हुने

प्रकाशित मिति

२०८० कार्तिक १५ गते, बुधबार ०३:२०

कात्तिक १५, २०८० काठमाडाैं : हिउँद लागेसँगै बिहीबारदेखि सरकारी कार्यालय एक घन्टा छिटो बन्द हुने भएका छन् ।

National Life

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार वैशाख १ देखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन् । यसैगरी कार्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन् ।


शुक्रबारको दिन भने कार्यालय हाजिरी समय १० बजे र छुट्ने समय ३ बजे रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया