• २१ असोज २०८३, बुधबार
  • ८ः११ बिहान

बाराको कलैयामा गोली चल्यो, एकजना घाइते

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार ०३:३४

कात्तिक १३, २०८० काठमाडौँ: बाराको कलैयामा गोली चलेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे ।

National Life

कलैयामा गोली चल्दा रूपेश सराफ घाइते भएका उनले बताए ।


जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया