• २१ असोज २०८३, बुधबार
  • ९ः०८ बिहान

क्यानको निर्वाचन साधारण सभा आज, शनिबार मतदान

प्रकाशित मिति

२०८० आश्विन ५ गते, शुक्रबार ११:३६

असोज ५, २०८० काठमाडौँ:  नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन साधारण सभा आज शुक्रबार सुरु हुँदैछ। क्यानको निर्वाचन साधारण सभा दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।

National Life

क्यानका अनुसार पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ। १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन्।

प्रतिकृया