रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा
प्रकाशित मिति
२०८० भाद्र ८ गते, शुक्रबार १०:३९
भदौ ८, २०८० काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित दलको कार्यालयमा बेलुका ५ बजे बैठक सुरु हुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।
बैठकका लागि विभिन्न एजेन्डा तय गरिएको छ । बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचनका विषयमा छलफल गरिनेछ । यस्तै, संसद्मा रास्वपाका तर्फबाट दर्ता गराइएको संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावहरूमाथि छलफल गरिनेछ ।
पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा समेत छलफल गरिने सचेतक डाँगीले जानकारी दिइन् ।
Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
- बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग
- गरिमा विकास बैंकद्धारा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि रु.१ करोड १ लाख सहयोग
- स्टार्टअपका लागि क्लासिक टेकको SME Pro Max 1Gbps इन्टरनेट, ४०प्रतिशतसम्म छुट
- प्राकृतिक विपद्मा प्रभु बैंकको मानवीय पहलः सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन
- मुगुमा लगातार दुई भूकम्पको झट्का
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया