कारागारमा भएको घटनाको छानविन खाँदबारीको आग्रह
प्रकाशित मिति
२०८० भाद्र ३ गते, आईतवार १२:५०
भदौ ३, २०८० काठमाडौँ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाले जिल्ला कारागार भित्र भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारवाहि गर्न आग्रह गरेको छ । गत साउन २४ गते जिल्लाको कारागारभित्र रातको २ बजे करिब दुई जना कैदीहरुको रह्रयमय मृत्यु भएको घटना प्रति नगर प्रमुखको सचिवालयको गम्भिर ध्यानाकर्षण भएको नगर प्रमुख महेश थपलियाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कारागार भित्र ज्यान जानु भनेको मानव अधिकारको गम्भिर उल्लङ्घन भएको हो । उक्त घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ सार्वजनिक गर्न र दोषिलाई कारवाही गर्न र दोषिलाई कारवाहिको दायरामा ल्याउन नगर प्रमुखको सचिावल सम्बन्धित पक्षसँग जोडदार माग गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप







प्रतिकृया