फ्राइडे रिलिज : हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’
प्रकाशित मिति
२०८० भाद्र १ गते, शुक्रबार १०:५४
१ भदौ २०८० काठमाडौँ : फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज भएका हुन् ।
‘जुलेबी’ गणेशदेव पाण्डेले निर्देशन गरेको सिनेमा हो भने ‘हिँड्दा हिँड्दै’लाई मिलन आले मगरले निर्देशन गरेका हुन् । ‘जुलेबी’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । यो सिनेमा यौनकर्मीको कथामा बनेको छ ।
चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, समीरमणि दीक्षितलगायतको अभिनय छ । ‘हिँड्दा हिँड्दै’ प्रेम कथामा आधारित सिनेमा हो । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानीया खान, भोला सापकोटालगायत कलाकारको अभिनय छ ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया