‘गेम अफ थ्रोन्स’ अभिनेता डेरेन केन्टकाे निधन
प्रकाशित मिति
२०८० श्रावण ३१ गते, बुधबार ०२:११
३१ श्रावण २०८०, काठमाडौँ: हलिउडका चर्चित अभिनेता डेरेन केन्टको ३९ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी टीभी सिरिज ‘गेम अफ थ्रोन्स’ बाट चर्चित केन्टले ११ अगस्ट २०२३ मा अन्तिम सास लिए ।
सीएनएनका अनुसार, उनको निधनको पुष्टि क्यारी डोड एसोसिएट्सले मंगलबार ट्विटरमार्फत गरेको हो । ‘निकै दुःखका साथ हामीले तपाईंलाई भन्नुपरेको छ, हाम्रा प्रिय मित्र एवं ग्राहक डेरेन केन्टको शुक्रबार शान्तिपूर्वक निधन भएको छ । आमाबुवा र सबैभन्दा मिल्ने साथी उनका साथमा थियाैँ । यो कठिन समयमा हाम्रो विचार एवं प्रेम उनको परिवारको साथमा छ ।’ यद्यपि, उनकाे निधनकाे कारण खुलाइएकाे छैन ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप







प्रतिकृया