राष्ट्रपति निवासमा पुगे ओली
प्रकाशित मिति
२०८० श्रावण ३१ गते, बुधबार ०२:०७
३१ श्रावण २०८०, काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता लागि ओली बुधबार शीतल निवास पुगेका हुन् । उनीहरूबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले संसद्को अवरोधप्रति चासो राख्दै यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । साउन १० यता एमालेले सदन अवरुद्ध गर्दै आएको छ । राष्ट्रपतिले ओलीसँग पनि सदनकै विषयमा चासो राखेको बताइएको छ ।
Related
Recent News
- राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान
- नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो, यो बर्ष शुक्रबार एकदिन मात्र बिक्री गर्ने
- राष्ट्रपति पौडेलको अजरबैजानका समकक्षी अलियेफसँग भेटवार्ता
- अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह
- नेप्सेमा दोहोरो अंकको वृद्धि, १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- गरिमा विकास बैंक र विद्युतीय व्यावसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
- कांग्रेसको अनुरोध : आरजु राणा देउवा आउँदा स्वागतका लागि फूलमालासहित उपस्थित हुनु
- गण्डकी प्रदेशकी कांग्रेस सांसद विमला गौचनको निधन
Crime
Politics
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
- नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते बस्ने
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
प्रतिकृया