• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

क्लासिक टेक प्रा.लि.ले स्थापनाको चौधौं बार्षिकोत्सव मनायो

प्रकाशित मिति

२०८० श्रावण १२ गते, शुक्रबार ११:१७

१२ श्रावण २०८०, काठमाडौँ: देशकै अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.ले स्थापनाको चौधौं वार्षिकोत्सब मनाएको छ । १४ वर्षको यस व्यवसायिक यात्रामा महत्वपुर्ण योगदान पुर्याउने सम्र्पूण कर्मचारी, ग्राहक , प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा यस कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्र्पूण सरकारी, गैर–सरकारी संघसंस्था, बिषयगत निकाय, सेवा प्रदायक तथा वीत्तिय संघसंस्थाहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै विगत बर्षहरु झैं आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेको छ ।

National Life

सन् २००९ मा स्थापना भई सेवा शुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै ऋम्ल् सर्भर जडान गरिफेसबुक ,युट्युब , नेटफ्लिक्स , गूगल , अकमाई ,जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेकोछ । कम्पनीले विराटनगर र काठमाण्डौंमा म्बतब दबअपगउ अभलतभच स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय ईन्टरनेट सेवा प्रदान गर्न सफल भएको छ । त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यम बाट दुर्गम ग्रामीण ईलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताएको छ । यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकिय ईन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।


यस यात्रामा कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधीहरु भित्र्याउदै आईरहेको छ । डुअल ब्याण्ड राउटर र क्ष्एत्ख् जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ । कम्पनीको १४ औं बार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० ःदउक ईन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गर्दै आईरहेको जानकारी गराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको १४ औं बार्षिकोत्सबको सुअवसरमा पुनः एकपटक आदरणीय सेवाग्राहीहरु लगायत सम्र्पूण महानुभावहरुमा धन्यवाद व्यक्त गर्दछ । कम्पनीको सेवा सम्बन्धि थप जानकारीको लागि ९८०१००४४७७ मा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

प्रतिकृया