सोनिया गान्धी भारतीय कांग्रेस अध्यक्षमा चयन
प्रकाशित मिति
२०७६ श्रावण २६ गते, आईतवार ०४:०७
एजेन्सी, भारतीय विपक्षी दल कांग्रेस आईको अध्यक्षमा सोनिया गान्धी चयन भएकी छिन । शनिबार रातिसम्म चलेको कांग्रेस केन्द्रीय समितिको बैठकले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।
केन्द्रीय समितिले राहुललाई राजीनामा फिर्ता लिन आग्रह गर्दा नमानेपछि उनको राजीनामा स्वीकार गरि सोनियालाई अन्तरिम रुपमा अध्यक्ष चयन गरेको हो ।सोनियाले १९९८ देखि २०१७ सम्म कांग्रेसको नेतृत्व गरेकी थिइन् ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया