• २५ भदौ २०८३, बिहीबार
  • ८ः१० राती

क्षतिग्रस्त सडक र पुलहरुको तत्काल मर्मत गर्न सरकारलाई निर्देशन

प्रकाशित मिति

२०७६ श्रावण २६ गते, आईतवार ०४:२३

काठमाडौँ, संसदीय समितिले वर्षातका कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्भार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

National Life

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकले वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको मर्मत कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने जवाफ दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया