• १० असोज २०८३, शनिबार
  • ११ः४१ राती

आज राष्ट्रिय सभाको बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख ४ गते, सोमबार ०९:०५

४ वैशाख २०८०, काठमाडौँ: आज राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

National Life

प्रतिकृया