• ६ असोज २०८३, मंगलबार
  • १ः३१ दिउँसो

वीरगञ्जमा सुतली बम’ विष्फोट, ३ जना घाइते

प्रकाशित मिति

२०७६ श्रावण २५ गते, शनिबार ०६:५७

वीरगञ्ज, वीरगञ्जमा‘ सुतली बम’ विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज वाड ४, विर्ता बजारमा बम विष्फोट हुँदा १ महिला सहित २ जना घाइते भएका छ । घाइते नारायणी अस्पतालमा उपचार भइरहेको छ । घाईते मधे वीरगञ्ज निवासी सिता गिरी , पन्लाल र भरतीया निवासि मिठु शंकर रहेका छन ।

National Life

मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको जनाइएको छ । घटनामा हुने पनि घाइते भएको आशंका गरिएको छ । घटनाबारे जानकारी प्राप्त भएलगत्तै, घटनास्थल पुगेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया