• ४ साउन २०८३, सोमबार
  • १:२५ बिहान

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार ०२:५०

२२ फागुन, २०७९, काठमाडौँ: एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।कम्पनीको आज फागुन २१ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट १४.७५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।


जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १४.७५ प्रतिशतले हुन् आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश आगामी बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

Kamana Sewa

प्रतिकृया