• ३१ भदौ २०८३, बुधबार
  • ६ः१७ बेलुका

झापामा एक पुरुषद्वारा आत्मदाहको प्रयास

प्रकाशित मिति

२०७९ फाल्गुन ९ गते, मंगलवार ०५:३४

९ फागुन २०७९, झापा : झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।

National Life

जलिरहेको अवस्थामा उनको उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए।


उनको ढाडको भाग जलेको छ। आत्मदाहको प्रयासको कारण खुलेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया