चोरी गर्ने एक युवक पक्राउ
प्रकाशित मिति
२०७६ श्रावण २१ गते, मंगलवार १२:३४
हेटौंडा, मकवानपुरको हेटौंडा उप–महानगरपालिका–२ कान्तिराजपथमा हरिप्रसाद खतिवडाले सञ्चालन गरेको एच पि सप्लायर्सबाट रकम चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–३ का ३१ वर्षीय श्याम थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सप्लायर्सबाट चोरी भएको भन्ने सुचनाको आधारमा खोजतलासको क्रममा सोमबार उनलाई हेटौंडा उप–महानगरपालिका–१० बसपार्क स्थितबाट पक्राउ गरिएको हो ।
उनको साथबाट १८ हजार ८ सय ४५ रुपैयाँ नगद र ब्लुटुथ १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।
नियन्त्रणमा लिइएका थापा मगरको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Related
Recent News
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया