• २० भदौ २०८३, शनिबार
  • ६ः१६ बिहान

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार १२:०३

१० माघ, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।

National Life

साथै राष्ट्रपति निर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णतालगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

प्रतिकृया