• २० भदौ २०८३, शनिबार
  • ५ः२९ बिहान

लुम्बिनी प्रदेश प्रमुख शेरचन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार १२:१५

१० माघ, २०७९, काठमाडौँ: लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।मंगलबार बिहान बालुवाटारमा शेरचन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो। प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए ।

National Life

प्रतिकृया