रास्वपाले तोक्यो उपनेता र प्रमुख सचेतक
प्रकाशित मिति
२०७९ माघ ९ गते, सोमबार १०:५५
९ माघ २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको प्रमुख सचेतक र उपनेताको जिम्मेवारी बाँडफाँट गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले दलको प्रमुख सचेतकमा सांसद सन्तोष परियार र उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै रास्वपाबाट दल नेतामा पार्टी सभापति रवि लामिछाने छन्। उनी उपप्रधान तथा गृहमन्त्री छन् । रास्वपाबाट उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइसकेकी छन्। यस्तै रास्वपा सांसदहरू डोलप्रसाद अर्याल श्रम मन्त्री, शिशिर खनाल शिक्षा मन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी थिइन्।

गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाबाट २० सांसदले संसदमा प्रतिनिधित्व गरेका छन् ।

Related
Recent News
- सुनको मूल्य ३ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो
- ओलीको खुला चुनौती– अध्यक्षबाट हटाएर देखाऊ
- देशभर मनसुन सक्रिय, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
- काठमाडौंका यी सात स्थानबाट आज ग्यास सिलिण्डर बिक्री गरिँदै
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- विशेष महाधिवेशनदेखि जेनजी आन्दोलनसम्म, देउवा समूहले उठायो गम्भीर प्रश्न (पूर्णपाठ)
- जेनजीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐनका लागि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया