रास्वपाकी इन्दिरा राना मगरले दर्ता गराइन् उपसभामुखको उम्मेदवारी
प्रकाशित मिति
२०७९ माघ ६ गते, शुक्रबार ०१:४०
६ माघ, २०७९, काठमाडौँ: प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन पुगेर मगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम छिन् । यस्तै, नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन् ।

सत्ता साझेदार दलहरुका तर्फबाट रास्वापाकी मगरको उम्मेदवारी दर्ता भएको हो । शुक्रबार बिहान बसेको रास्वापा संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्रतिनिधि सभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि निर्वाचन (मत विभाजन) हुने कार्यतालिका छ।
Related
Recent News
- जेनजीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐनका लागि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
- नेप्से ७.३७ अंकले घट्यो, कारोबार ४ अर्ब २१ करोड
- प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट
- वर्षौंको राजनीतिक संघर्षपछि खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री
- होटेल–रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास नराख्न आयल निगमको निर्देशन
- सुदूरपश्चिमको नेतृत्व पाउँदा खगराज भट्टले भने: खुसीभन्दा जिम्मेवारी र चुनौतीको भारी बढी
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो




प्रतिकृया