• १० असोज २०८३, शनिबार
  • ८ः५२ राती

नेपाल टि- २० अन्तर्गत आज दुई खेल हुँदै

प्रकाशित मिति

२०७९ पुष १२ गते, मंगलवार १०:२३

१२ पुस २०७९, काठमाडौँ: नेपाल टि २० लिग क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेलहरू हुँदैछन् । मंगलबारको पहिलो तथा प्रतियोगिताको सातौँ खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीचमा खेल हुन लागेको हो ।

National Life

खेल बिहान ९ बजेबाट सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा पनि जित्दै लगातार तेस्रो जितो खोजिमा मैदान उत्रिनेछ ।


लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दुई खेल खेलेर अंक बिहीन छ। आज नै हुने दोस्रो खेलमा काठमाडौँ नाईट्स र जनकपुर रोयल्सबीच खेल हुँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजिमा छ भने दुई खेल खेलेर जित बिहीन छ ।

प्रतिकृया