भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ थापाको उदय
प्रकाशित मिति
November 24, 2022
८ मंसिर २०७९, भक्तपुर : भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए ।
नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् । यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।
Recent News
- राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः माधव नेपाल
- वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा
- जतिपटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने
- चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री
- नेपाल प्रहरीका ४ एसएसपी डिआइजीमा बढुवा सिफारिस
- कस्तो हुनेछ आजको मौसम ?
- न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
- इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष
- श्रम तथा रोजगार सम्बन्धी सुचनालाई व्यापक बनाउन श्रममन्त्रीको आग्रह
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया