• २ असोज २०८३, शुक्रबार
  • ९ः१३ बिहान

कर तिर्न अटेर गर्नेको सूची बर्से्नि लम्बिँदै

प्रकाशित मिति

२०७६ श्रावण १४ गते, मंगलवार ०७:३०

प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्से्नि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बर हो ।

National Life

(जितेन्द्र साह)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया