• १२ असोज २०८३, सोमबार
  • २ः०६ राती

इमरान खानमाथि खुट्टामा गोली लागेको छ : असद उमर

प्रकाशित मिति

२०७९ कार्तिक १७ गते, बिहीबार ०७:३०

१७ कात्तिक २०७९, एजेन्सी : पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानको खुट्टा गोली लागेको खुलेको छ । बिहीबार पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा भएको गोली प्रहारको घटनामा खानलाई खुट्टामा गोली लागेको पीटीआईका महासचिव असद उमरले जानकारी दिए । खानलाई उपचारका लागि लाहोर पठाइएको बीबीसीले जनाएको छ ।

National Life

प्रतिकृया