• २३ भदौ २०८३, मंगलबार
  • १ः१८ दिउँसो

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०५:०१

११ कात्तिक, २०७९, काठमाडौँ: कैलालीको कैलारी गाउँपालिका-५ मा आज शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हसुलिया-गोबरैला सडक खण्डमा आज बिहान ६ बजे से ६ प ५५८६ नम्बरको मोटरसाइकल सडक किनारको नालीमा पल्टिएको थियो। दुर्घटनामा कैलारी गाउँपालिका-५ पवेराका २२ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हसुलिया कैलालीले जनाएको छ।

National Life

प्रतिकृया