• २३ भदौ २०८३, मंगलबार
  • १ः३१ दिउँसो

उपत्यकामा ९७८ सवारी साधन कारवाहीमा

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०४:२७

११ कात्तिक, २०७९, काठमाडौँ: काठमाडौं उपत्यकामा बिहीबार ९७८ सवारी साधन कारवाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतबाट सवारी साधनलाई कारवाही गरिएको हो। जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६१, लेनको पालना नगर्ने २, रेड लाइटमा सवारी चलाउने ४, जथाभावी हर्न बजाउने ६ वटा कारवाहीमा परेका छन्। यसैगरी नम्बर प्लेट स्पष्ट नभएको २० र अन्य ६८६ सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

National Life

प्रतिकृया