• १८ भदौ २०८३, बिहीबार
  • ५ः४७ बेलुका

थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ आश्विन ३१ गते, सोमबार ०७:५०

३१ असोज २०७९, काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


सोही अवधिमा १७ जना कोरोना मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ जना रहेको छ ।आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Kamana Sewa

प्रतिकृया