आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने
प्रकाशित मिति
September 30, 2022
१४ असोज २०७९, काठमाडौं : नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्। पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन्।
निगमका डिपो खुला हुने कार्यतालिका प्रकाशित गरिएको हो। इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।
Related
Recent News
- राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः माधव नेपाल
- वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा
- जतिपटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने
- चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री
- नेपाल प्रहरीका ४ एसएसपी डिआइजीमा बढुवा सिफारिस
- कस्तो हुनेछ आजको मौसम ?
- न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
- इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष
- श्रम तथा रोजगार सम्बन्धी सुचनालाई व्यापक बनाउन श्रममन्त्रीको आग्रह
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया