• ११ असोज २०८३, आइतबार
  • ४ः१३ बिहान

१९ वर्षकी महिलालाई जबर्जस्ती करणी

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०४:००

१२ आश्विन २०७९, काठमाडौँ: जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जिल्ला बैतडी सिगास गाँउपालिका वडा नं. ५ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे बस्ने बर्ष ४९ को टेक बहादुर चन्दले आफ्नै घरमा काम गर्ने बर्ष १९ की महिलालाई जबरजस्ती करणी गरेको कसुरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०६/१२ गते निज टेक बहादुर चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

National Life

प्रेस विज्ञप्ति

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया