• १३ असोज २०८३, मंगलबार
  • ४ः५९ बेलुका

महाअभियोग समिति बैठक बस्दै : निलम्बित प्रधान प्रधानन्याधीशसँग बयान लिइने

प्रकाशित मिति

२०७९ भाद्र १५ गते, बुधबार ०६:११

१५ भाद्र २०७९, काठमाडौं : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको छ। सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो।

National Life

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीसँग बयान लिन लागेको हो। १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो। सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो।

प्रतिकृया