• १३ असोज २०८३, मंगलबार
  • २ः३१ दिउँसो

काठमाडौं जिल्ला अदालतले महानगरलाई नक्सा पासको विवरण बुझायो

प्रकाशित मिति

२०७९ भाद्र ९ गते, बिहीबार ०७:१९

९ भाद्र २०७९, काठमाडौं : काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए ।

National Life

महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ ।

प्रतिकृया