• १३ असोज २०८३, मंगलबार
  • ३ः०९ दिउँसो

गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक सकिने

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार ०९:२८

६ भदौ २०७९, काठमाडौं:  आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

National Life

प्रतिकृया