इरानी ड्रोन खसालेको ट्रम्पको दावी
प्रकाशित मिति
२०७६ श्रावण ३ गते, शुक्रबार ०९:१८
वासिंटन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले इरानी मानवरहित ड्रोन खसालेको दावी गरेका छन् । उनले अमेरिकी जलसेनाले आफ्नो पानीजहाज नजिक आएपछि रक्षात्मक कारवाहीका क्रममा स्ट्रेट अफ होर्मुजमा इरानी ड्रोन खसालेको बताए । तर, इरानले भने आफ्नो ड्रोन सम्पर्क्विहिन भएकोबारे कुनै जानकारी नरहेको जनाएको छ । गत जुनमा इरानले अमेरिकी जासुस ड्रोन विमान खसालेको थियो ।
यसअघि इरानको रिभोल्युसनरी गार्ड्सले खाडीमा तेल तस्करी गरेको आरोपमा विदेशी तेल ट्याङ्कर र १२ जना चालक दलका सदस्य कब्जामा लिएको जनाएको थियो ।
दश लाख लिटर तेल तस्करी गरेको आरोपमा स्ट्रेट अफ होर्मुजमा रहेको लाराक टापुको दक्षिणमा ट्याङ्कर कब्जामा लिइएको जनाइएको छ । मे र जुन महिनामा पनि इरानले दुई पटक ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको अमेरिकी आरोप छ । (एजेन्सी)
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया