• १९ भदौ २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

उपत्यकामा हैजाका बिरामी १७ पुगे

प्रकाशित मिति

२०७९ असार १७ गते, शुक्रबार ०५:५२

१७ असार २०७९ काठमाडौंः उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनोहरामा थप एक जनामा हैजाको जीवाणु फेला परेको हो। यो सँगै उपत्यकामा बिरामीको संख्या १७ पुगेको छ।

प्रतिकृया