• १५ असोज २०८३, बिहीबार
  • ९ः२८ बिहान

बालेनले सार्वजनिक गरे सार्वजनिक शौचालयको लोगो

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार १०:५१

२३ जेठ २०७९, काठमाडौंः महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्‍टुरेण्ट तथा बैंकका लागि लोगो सार्वजनिक गरेको छ। शाहले सर्वसाधरणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै लोगो सार्वजनिक गरेका हुन्।‘काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ,’ शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्।

National Life

शाहको अध्यक्षतामा यही जेठ १६ गते बसेको वडाध्यक्षसहितको पहिलो बैठकले होटल र रेष्टुरेण्ट शौचालयहरुलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

प्रतिकृया