• २० असोज २०८३, मंगलबार
  • ६ः०८ बेलुका

सप्तकोशी नदीमा हाम फालेका युवकको प्रहरीद्वारा उद्धार

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार १२:५६

१९ जेठ २०७९, काठमाडौंः सप्तकोशी नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । झापाको कमल गाउँपालिका ५ का ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट हिजो बेलुका नदीमा हाम फाल्नु भएको थियो।

National Life

उहाँलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हवल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।


लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया