• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

कोरोना अपडेट : थप ६ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०४:३८

८ जेठ २०७९, काठमाण्डौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

National Life

प्रतिकृया