महानगरले स्मार्ट पार्किङको शुल्क घटायो
प्रकाशित मिति
२०७६ असार ३० गते, सोमबार ०७:४६
काठमाडौंः काठमाडौँ महानगरले स्मार्ट पार्किङको शुल्क घटाएको छ। एक महिना अघि सुरु गरेको स्मार्ट पार्किङको शुल्क महंगो भएको गुनासो चौतर्फी आउन थालेपछि महानगरले शुल्क घटाएको हो । नयाँ शुल्क अनुसार अब दुई पाङ्ग्रे सवारीले १५ रुपैयाँ र चार पाङ्ग्रेले ५० रुपैयाँ तिर्नेु पर्नेछ।
यसअघि प्रतिघण्टाको हिसाबले दुई पाङ्ग्रेले २५ रुपैयाँ र चार पाङ्ग्रेले ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो। न्यूरोडको शालबजार, दरबारमार्ग, न्यूरोड, खिचापोखरी र भूगोलपार्कमा यो सेवा छ।
Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया