• २० असोज २०८३, मंगलबार
  • ११ः५८ राती

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार १२:४१

३० बैशाख २०७९, काठमाण्डौं : स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

National Life

हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । थप विवरण आउन बाकी रहेको छ ।

प्रतिकृया