• २० असोज २०८३, मंगलबार
  • ९ः४३ राती

सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा गोली चल्यो

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ११:२२

३० बैशाख २०७९, काठमाण्डौं : सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो ।

National Life

गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ ।

प्रतिकृया