• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा झडप, उम्मेदवार घाइते

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ११:०३

३० बैशाख २०७९, काठमाण्डौं : ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले बताए ।

National Life

सो क्रममा वडाध्यक्षका काँग्रेसको तर्फबाट उम्मेदवार रहेका सुजन पौडेल सामान्य घाइते भएको उनको भनाइ छ ।

प्रतिकृया