• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

राजेन्द्र लिङ्देनद्वारा मतदान

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार १०:१५

३० बैशाख २०७९, काठमाण्डौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

National Life

प्रतिकृया