• २० असोज २०८३, मंगलबार
  • १२ः२० राती

चुनावको दिन प्रसूति तथा आकस्मिक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०७:४०

२९ बैशाख २०७९, काठमाडौँ : सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले निर्देशन दिएकी हुन् ।

National Life

निर्वाचनका समयमा बढी भिडभाड हुने भएकाले सबै मतदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी मताधिकारको प्रयोग गर्न उनले आग्रह गरिन ।

प्रतिकृया