विश्वकप क्रिकेटले आज नयाँ च्याम्पियन पाउँदै, इङ्ल्यान्ड र न्युजिल्यान्ड उपाधि उचाल्ने दाउमा
प्रकाशित मिति
२०७६ असार २९ गते, आईतवार १०:२१
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटले आज (आइतबार) नयाँ च्याम्पियन पाउँदैछ । आज हुने फाइनल खेलबाट एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियनको टुङ्गो लाग्नेछ । लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहेर सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएका न्युजिल्यान्ड र इङ्ल्यान्ड उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
न्युजिल्यान्ड र इङ्ल्यान्डले हालसम्म एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छ्रैनन् । दुई टोलीबीचको खेल लर्डसमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ । दुबै टोली आजको खेमला जित निकाल्दै एकदिवसीय विश्वकप क्रिकेटको नयाँ विजेता बन्ने दाउमा हुनेछन् ।
Related
Recent News
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
- जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
- नेप्से ७ अंकले बढ्यो
- वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना
- दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी विजेता
- सिजीको दशैं–तिहार योजना सार्वजनिक, १ लाख २ हजारसम्म क्यासब्याक
- भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
- धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया