• १६ असोज २०८३, शुक्रबार
  • १ः२० राती

फ्रयांकफर्टसँग वेस्ट ह्याम पराजित

प्रकाशित मिति

२०७९ बैशाख १६ गते, शुक्रबार ०८:४३

१६ बैशाख २०७९, काठमाडौँ : यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा इंग्लिस क्लबवेस्ट ह्याम पराजित भएको छ। बिहीबार राति भएको पहिलो लेगमा इन्ट्राट फ्रयांकफर्टले वेस्ट ह्यामलाई उसैको मैदानमा २–१ ले पराजित गरेको हो।

National Life

फ्रयांकफर्टको जितमा एन्सगर नफ र डाइची कमाडाले १-१ गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काएका थिए । यसअघि सेमिफाइलन प्रवेशका क्रममा फ्रयांफर्टले बार्सिलोनालाई समग्रमा ४–३ ले पराजित गरेको थियो ।

प्रतिकृया