हतियार बोकेको युक्रेनी विमान खसालेको रुसको दाबी
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार ०२:३३
४ बैशाख २०७९, काठमाडौं : रुसले पश्चिमा मुलुककरुबाट युक्रेनतर्फ ल्याइँदै गरेको विमान खसालेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभलाई उद्धृत गर्दै रुसको तास समाचार संस्थाले जनाएअनुसार ओदेसा शहर नजिक रुसी फौजको कारवाहीमा विमान खसालिएको हो ।

विमानभेदी क्षेप्यास्त्रमार्फत पश्चिमा मुलुकबाट आयात गरिएका हतियार बोकेको युक्रेनी वायुसेनाको पारवहन विमान खसालिएको तासले जनाएको छ । यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । घटनामा कति जनाको मृत्यु भएको हो भन्ने पनि स्पष्ट नभएको बताइएको छ ।
जनरल कोनासेन्कोभका अनुसार पछिल्लो २४ घण्टामा रुसी वायुसेनाले ६७ धेरै स्थानमा युक्रेनी फौजलाई निशाना बनाएर आक्रमण गरेको छ । युक्रेनी पक्षले यसबारे सार्वजनिक टिप्पणी गरिसकेका छैनन् ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया