• २५ भदौ २०८३, बिहीबार
  • १०ः२२ राती

रुस–युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार १०:३८

२२ चैत २०७८, काठमाडौं : रुसको आक्रमणमा परी युक्रेनमा हालसम्म १८ पत्रकारले न्यान गुमाएका छन् । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो ।

National Life

युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो ।


त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । आठ पत्रकार अपहरणमा परेका छन् भने तीन जना बेपत्ता भएका छन् ।
(एजेन्सी)

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया