बोट विरुवा एवं बालीनालीहरुमा बढ्दो तापमान को असर
प्रकाशित मिति
२०७८ चैत्र २० गते, आईतवार ०५:२२
डा. केदार काकी, २० चैत २०७८, काठमाडौं : बढ्दो तापमानका कारण मौसमको अवधि पनि लामो अनी तातो हुँदैछ । किनकी बोटविरुवाहरु धेरै अनी लामो अवधि सम्म विकशित हुनेछन् बास्तबमा तिनले बढी पानीको उपयोग गर्ने छन् । जसले गर्दा तीनको छिद्रहरुलाई आंशिक रुपले बन्द गर्नाले भरपाई हुने छ । वाष्पीकरण पछि स्थानिय तापमान बढ्न सक्तछ जव वोट विरुवाले हावामा ओस छोडछन् हावाले चिसो राख्दछन्।
यस बाहेक जब माटो सुख्खा हुन्छ तब वोट बिरुवाहरु तनावग्रस्त हुन्छन् । एवं धेरै कार्वनडाइअक्साईड अवशोषित गर्दैनन जस्ले पूकाश संशेषलाई सीमीत गर्न सक्ने छ । वैज्ञानिकहरुका अनुशार भलै नै वोट विरुवाहरुले चिस्याउन भउको वर्षको वेला प्रकाश संश्लेषणका लागी अतिरीक्त कार्वनलार्य अवशोषित गर्दछन् तर पछिल्लो खडेरी परेको बेला अवशोषित कार्वनडाइअक्साइड को मात्रालाई भरपाई गर्न सक्तैन । कैचौ बालीनालीहरु ३२ देखि ३५ डिग्री सेल्सीयस भन्दा माथी को तापमानमा दबाबको अनुभव गर्न थाल्दछन् यद्यपी यो बालीनालीको किसीम एवं पानीको उवलब्धतामा निर्भर गर्दछ ।

अध्ययन अनुसार अतिरिक्त गर्मीको प्रत्येक डिग्री केहि महत्वपूर्ण बालीनालीहरु ज्स्तै मकै एव भटमासको उत्पादनमा ३–७ प्रतिशत सम्म कमी गराउन सक्तछ । यस बाहेक तापमानमा वृद्धिले बोटविरुवाको जीवन चक्र तेज हुने गर्दछ तीनीहरु सँग प्रकाश संश्लेषणका लागी कम समय रहन्छएव परिणाम स्वरुप अन्नको कम उत्पादन हुन्छ । बढ्दो तापमानको प्रति कृयामा वोटविरुवाहरुले पनि अगाडी बढी रहन्छन् । केहि जलवायु परिस्थितिहरुको अनुकुल हुने प्रजातीहरु ीबस्तारै बिस्तारै उत्तरतिर बढ्दैछन् वा बढी उचाईमा जहाँ चिसो छ । पछिल्लो कैयौ दशकहरुमा कैयौ वोट विरुवा प्रत्येक १० वार्षमा लगभग ३६ फिट उचाई वा १०.५ मी मीटर उच्च अक्षास सम्म पुगेका छन् । आर्कटिक ट्रि रेखा पनि प्रत्येक वर्ष १३१ देखि १६४ फिट उत्तरी ध्रुब तिर बढ्दो छ । जया वातावरण तीनमा तीनमा आउने प्रजातीहरुका लागी कम आतिन्यकर हुन सक्तछ । किनभने संसाधनहरुका लागी कम ठाउँ एवं बढी प्रतिस्पर्धा हुन सक्तछ । हुन सक्छ केहि प्रजातीहरु सँग जाने ठाउँ कुनै वाकी होस अतः केहि प्रजातीहरुलाई परिवर्तनहरु बट क्षति पुग्ने छ जवकी अरुलाई फाइदा हुने छ ।

प्रतिकुल मौसमको वोटविरुवाहरु एव वालीनालीहरुमा पर्ने असर जलवायु परिवर्तनका कारण लगाातार एवं गम्भीर प्रतिकुल मौसमका घटनाहरु हुने छन् जसमा अत्याधिक वर्षा, हवाको गडवडी, लु एवं खडेरी सम्मीलित छन् । अत्याधिक वर्षाको घटनाहरुले वोट विरुवाहरुको वृद्धिमा अवरोध पु¥याउन सक्ने छन् ।विशेष गरी हालै जुन जंगलहरु डढेलो लागेको घटना भएका थिए । बाढी एव माटो कटान क्षेल वोट विरुवाहरुलाई बढी संवेदनशील बनाउँछ । लगाातार धेरै तेज हावाहुरी चल्दा वोट विरुवाको डाढमा दबाब श्रजन गर्न सकने छ । जलवायु परिवर्तनले गर्दा अझ बढी लु चल्ने एवं खडेरी पर्ने सम्भावना हुनेछ जस्ले कार्वन निर्षेचन प्रभावबाट कुनै पनि लाभको भरपाई गर्ने सम्भमवनालाई कम गर्दछ । जवकी गर्मीको मौसममा वालीनालीहरुको उत्पादन प्रायः जासे कम हुने गर्दछ ।
गर्मी एवं सुख्का कारण अमेरीकाको केही भागहरुमा मकैको उत्पादनमा २० प्रतिशत एवं पूर्वी युरोप एव दक्षिढाी अफ्रिकामा ४० प्रतिशत सम्म उपादन कम हुनेछ । यस बाहेक गर्मी तथा पानीको कमीले गर्दा उत्तरी अमेरीका कनाडा युक्रेन जस्ता ठाउँहरुमा वालीनालीहरुको उत्पादन कम हुन सक्तछ जहाँ गर्मीको तापमानका कारण वालीनालीहरुको उत्पादन बढ्ने अनुमान छ ।
कार्वनडाइअक्साई बढ्दा बोट बिरुवा एव बालानालीहरुको उत्पादन बढ्न सक्ने छ । जवकी कार्वनडाइहक्साइडको बढ्दो स्तरले बालीनालीहरुमा महत्वपूर्ण पोषक तत्वहरुको स्तरलाई प्रभावित पार्दछ । बढेको कार्वनाइअक्साइड सम्वन्धी एक अध्ययन अनुशार गहुँ धान जौ एव आलुमा प्रोटिनको मात्रामा १०–१५ प्रतिशत कमी भएको पाइयो । वालीनालीहरुलाई क्याल्सीयम, मैगनीशीयम फास्फोरस, फलाम एवं जस्ता सहति महत्वपूर्ण खनीजहरुको क्षति हुन्छ । धानका किसिमहरुका बारेमा २०१८ मा गरिएको एक अध्ययन अनुशार उच्च कार्वनडाइअक्साइडको मात्राले भिटामनि ई मा वृद्धि भएको पाइएको छ यस्को परिणाम स्वरुप भिटामिन बी–१ बी–२ एवं बी –९ मा भने कमी भयो । यस्का विपरित बालीनालीहरुको वृद्धिमा कार्मनडाइअक्साईड इन्धनको बृद्धिको परिणामस्वरुप माटोमा कार्वनको भण्डारण कम हुन सक्तछ ।हाल को अनुसन्धान अनुसार कार्वन उर्वरक द्धारा गरिएको अतिरीत्ति वृद्धि बनाइ राख्नका लागी बालीनालीलाई माटो बाट बढी पोषक तत्व प्राप्त गर्नु पर्ने छ । यस्ले सुक्ष्मजीवहरुको गतिविधिहरुलाई बढाउछ जस्ले कार्वनडाइहक्साइडलार्य वायुमण्डलमा छाडदछ नत्र भने माटोमा रहने थियो ।
निष्कर्ष :
लामो समय सम्म चली आएको धारणाले चुनौती दिन्छ कि जसै जसै कार्वनडाइअक्साइडमा वृद्धिका कारण वोटविरुवाहरु बढी बढ्दछन् अतिरिक्त बायोमास कार्वनिक पदार्थहरुमा बद्लिने छन् एवं माटोले तीनको कार्वन भण्डारलाई बढाउन सक्तछ । बोट बिरुवाहरु एव बालीनालीहरु एउटा अनिश्चीत भविष्यको सामना गर्दैछन् । अध्ययनका अनुसार जलवायु परिवर्तनका प्रति बोट बिरुवाहरुको जीवन को प्रकृयामा भविष्यमा अधिकांस बोट विरुवाहरु बढी तनाव ग्रस्त एवं कम उत्पादमा भविष्यमा अधिकांस बोट बिरुवाहरु बढी तनावग्रस्त एवं कम उत्पादक हुने छन् । जस्ले गर्दा भोकमरी कुपोषणको शिकार अधिकांश जनसमुदाय हुनेछन् जस्ले समग्र जनस्वास्थ्यलाई असर गर्ने सम्भावना बढेर जाने छ ।




प्रतिकृया