बायर्नको सहज जित
प्रकाशित मिति
२०७८ चैत्र २० गते, आईतवार ०८:१३
२० चैत्र २०७८, एजेन्सी : जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एससी फ्रीबर्र्गलाई ४–१ गोल अन्तरले परातिज गरेको हो । फ्रीबर्र्र्गको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लेवोन गोरेज्का, सर्जि ग्यानबेरी, किङस्ले कोमान र मार्सेल साविजरले एक–एक गोल गरे ।
उता फ्रीबर्र्गका लागि निल्स पेटेर्सनले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो सबै गोल दोस्रो हाफमा गरेका थिए । यो जितसँगै बायर्नले अंक तालिकामा स्पष्ट ९ अंकको अग्रता बनाएको छ ।
लिगमा २८ खेल खेलेको बायर्न ६६ अंक जोडेर तलिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक छ । डर्टमण्ड र बायर्नबीच ९ अंकको फरक छ । पराजित फ्रीबर्र्गले २८ खेलबाट ४५ अंक जोडेको छ । फ्रीबर्र्ग तालिकाको पाँचौं स्थानमा छ ।
Related
Recent News
- प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, प्रधानमन्त्री शाहको उपस्थितिमाथि प्रश्न कायमै
- एभरेष्ट बैंकका ग्राहकलाई नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा विशेष छुट
- पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोडको बजेट पारित
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया