• १६ असोज २०८३, शुक्रबार
  • ४ः१७ बिहान

‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०४:५३

७ चैत २०७८, काठमाडौं : खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।

National Life

‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। यो अफर चैत्र ७ गते देखि नयाँ वर्षको बैशाख ६ गते सम्म लागु हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

प्रतिकृया